• २०८१ बैशाख २५ मंगलबार
  • Tuesday, 7 May, 2024

नेकपाको सचिवालय बैठक सर्यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रबार आज बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले शुक्रबारका लागि बोलाएको बैठक अन्तिम समयमा आएर स्थगित हुन पुगेको हो ।

नेकपा स्रोतका अनुसार नेताहरुको कार्य व्यस्तताका कारण शुक्रबारको बैठक सारिएको हो । बैठक शनिबार वा आइतबार बस्ने बताइएको छ । यद्यपी, टुँगो भने लागि सकेको छैन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर